सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले करारमा नगर प्रहरी भर्ना गर्ने भएको छ। नगरपालिकाले सूचना जारी गरी करारमा २७ जना नगर प्रहरी माग गरेको हो। नगरपालिकाले प्रहरी निरीक्षकको कमान्डमा नगर प्रहरी नायब निरीक्षक एक, नगर प्रहरी सहायक निरीक्षक दुई, नगर प्रहरी हबलदार…

डोल्पा – कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला र डोल्पामा चिनियाँ नाका पर्दछन् । हुम्लामा हिल्सा नाका पर्दछ भने डोल्पामा मोरिम्ला र क्याटो नाका पर्दछन् । हिल्सा नाका पूर्ण रूपमा सञ्चालनमा छ । हिल्सा नाका सञ्चालनमा आएसँगै हुम्लावासीलाई दैनिक उपभोग्यलगायत सामग्री…

स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएको छ। जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएकामा सबै स्थानको अन्तिम परिणाम सार्वजनिक…

सुर्खेत – कर्णाली प्रदेशका स्थानीय तहमा रिक्त ८ जनप्रतिनिधि चुन्न उपनिर्वाचन भइरहेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रूपमा मतदान मतदान भइरहेको छ । प्रदेशका…

समाज थप

सुर्खेत – सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटना बुधवार रातिको हो । यद्यपि प्रहरीले बिहीवार…


अर्थ/वाणिज्य थप

काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा यार्सागुम्बा निर्यात हुँदा साढे १२ करोड भित्रिएको छ । सो अवधिमा ३३४ किलो यार्सागुम्बा निर्यात हुँदा १२ करोड ५० लाख ३२ हजार रुपैयाँ बराबर भित्रिएको भन्सार विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै…


शिक्षा थप

काठमाडौँ – रााष्ट्रिय परीक्षा बोर्डले विगतको परीक्षामा ११ र १२ उत्तीर्ण हुन नसकेका झण्डै १४ लाख विद्यार्थीका लागि एकपटक मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ। बोर्डले आज (आइतबार) सूचना जारी गर्दै विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा…


सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रादेशिक सरुवारोग अस्पताल निर्माण हुने भएको छ । भेरीगंगा नगरपालिका १२ स्थित निर्माण हुन लागेको ५० शैयाको कर्णाली प्रादेशिक सरुवा रोग अस्पतालको भवन शिलान्यास गरिएको…

काठमाडौं – नेपाल फार्मेसी परिषदले पुस ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सघाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप…

काठमाडौँ – विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा फिल्मको फिल्मको कथावस्तु र चरित्रबारे चित्रण गरिएको छ। विराजसहित उनका छोरा समीर भट्टलाई ट्रेलरमा एक्सन अवतारमा देख्न सकिन्छ। ट्रेलरले १२ गाउँ नामको एक थलोको रुपमा…