सुर्खेत – पछिललो समय जलवायु परिवर्तनका कारण मौसमीय विपद् बढ्दै गइरहेको छ । भने कर्णाली प्रदेशका सबै स्थानीय तहमा मौसम मापन केन्द्र विस्तार हुन नसक्दा स्थानीयस्तरको मौसम पूर्वानुमान तथा विपद् जोखिम व्यवस्थापनमा चुनौती देखिएको छ । प्रदेशका ७९ स्थानीय तहमध्ये…

सल्यान – सल्यानबाट प्रदेश राजधानी सुर्खेत तथा दाङ जोड्ने लुहाम काभ्रा कालीमाटी सडक पहिरोका कारण अवरुद्ध बनेको छ । कालीमाटी गाउँपालिका–१ को दलपुरे भन्ने स्थानमा ठूलो पहिरो झरिरहेको र आइतबार बिहानैदेखि सडक पूर्ण रुपमा बन्द रहेको कालीमाटी १ का वडा…

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही गएका छन् । २१ फागुनमा सम्पन्न निर्वाचनपछि उनी पहिलोपटक सर्लाही गएका हुन् । सभापति थापा सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उठेका थिए ।…

सुर्खेत – सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्र स्थानमा आइपुगेको छ । जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा अनुसार रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले एमाले, कांग्रेस…

समाज थप

सुर्खेत –  विकास निर्माणका दृष्टिले देशकै चुनौतीपूर्ण प्रदेशका रूपमा परिचित कर्णालीमा निर्माण व्यवसायीहरूको भूमिका राज्यका विकास साझेदारका रूपमा स्थापित हुँदै गएको छ । भौगोलिक विकटता, कमजोर सडक सञ्जाल र सीमित पूर्वाधारका कारण कर्णाली अँझै विकासमा पछि छ । यसैबिच सडक,…


अर्थ/वाणिज्य थप

सुर्खेत – कर्णाली प्रदेश सरकारले ठूलो महत्वका साथ सुरु गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अन्ततः नीति तथा कार्यक्रम र बजेटबाट हटाएको छ । तर प्रदेश सरकारले छोरीहरूको नाममा बैंकमा जम्मा भएर थन्किएको करोडौं रुपैयाँको व्यवस्थापनबारे कुनै स्पष्ट योजना…


शिक्षा थप

सुर्खेत – दशनामी समाज, खस सभ्यता र ऐतिहासिक पहिचानका विषयमा केन्द्रित अनुसन्धानात्मक कृति ‘दशनामी समाजका विशिष्ट भ्रम र खस सभ्यता’ को लोकार्पण गरिएको छ । लेखक खडानन्द चौलागाईद्वारा लिखित उक्त कृति मंगलबार एक औपचारिक कार्यक्रमकाबिच सुुर्खेतमा लोकार्पण गरिएको हो ।…


सुर्खेत – वीरेन्द्रनगर–११ को झुप्राखोला बादी बस्तीको छेउमै रत्नराजमार्ग छ । दिनरात सवारीसाधन गुड्छन्, धुलो र धुवाँ बस्तीभीत्र फैलिन्छ । माथिबाट कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार भइरहेको छ, तर…

सुर्खेत – कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले दुर्गम जिल्लामा सञ्चालन गरेको विशेषज्ञ स्वास्थ्य शिविरबाट ४३९ जना नागरिक लाभान्वित भएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालिकोट र जुम्लाका विभिन्न स्थानमा…

सुर्खेत – छोरीको मर्म तीज गित सार्वजनिक गरिएको छ । सुर्खेतकी गायिका हरिमाया कार्कीको नयाँ तीज गीत सार्वजनिक गरिएको हो । यो बर्षको तीजमा हरिमायाको दोस्रो तिज गित हो । दुई साता अघिमात्र हरिमायाले तिज गित ‘मधु’ बजारमा ल्याएकी थिइन्…