‘कस्तो त्यो वेदनाले’ बाेलकाे गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौंँ – गायिका अफ्रिता खड्गीको गीत ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक भएको छ । राज लिम्बुको शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

गीतमा बाल्यकालको प्रेम र मित्रता स्मरण गरिएको छ । भिडियो स्वयम् गायिका खड्गीको अलवा बालकलाकार समृद्धि र सौरभको अभिनय छ ।

कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियो इसाक जबेगुले छायांकन गरेका हुन् । हाङ चेम्जोङको निर्देशन भिडियोमा छ ।