अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उनकी श्रीमतीले शुक्रबार आफ्ना नागरिकहरूमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न कोभिड१९ विरूद्धको खोप लिए