काठमांडौ-प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डसँग करिब डेढ घण्टा लामो छलफलपछि बाहिरिएका छन्।
खुमलटारस्थित प्रचण्ड निवासमा दुई नेताबीच वार्ता चलिरहेकै बेला उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए।
प्रधानमन्त्री निस्किए लगत्तै माधवकुमार नेपाल खुमलटार पुगेका छन्। खुमलटारमा प्रधानमन्त्री निस्किएपछि नेपाल दाहालसँग केहीबेर छलफल गरेर गौतम पनि बाहिरिएका छन्।
अहिले नेपाल प्रचण्डबीच छलफल चलिरहेको छ। (सेताेपाटि)