नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि आजकाे लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अनिश्चित
नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने