सुर्खेतको चौकुनेमा १५ शैयाको अस्पताल बन्ने भएपछि स्थानीय खुसी (फोटोफिचर)

वीरेन्द्रनगर – सुर्खेतको चौकुनेमा १५ शैयाको अस्पताल बन्ने भएपछि स्थानीय खुसी भएका छन् । पश्चिम सर्खेतको चौकुनेमा १५ शैयाको अस्पताल शनिबार सिलान्यास गरिएको हाे ।

स्वाथ्यको दुष्टिकोणले निकै पछाडि परेको चौकुने गाउँपालिका ४ विजौरामा स्वाथ्य तथा जनसख्या राज्यमन्त्री नवराज रावतले अस्पतालको शिलान्यास गरेका हुन् । उक्त अस्पताल शिलान्यासका बेला स्थानियले निकालेको र्‍यालीका सहभागीहरु । तस्वीरः सत्यपित्रका