रूसी अधिकारीमाथि लगाइएको प्रतिबन्धको बदलामा मङ्गलबार रूसले पनि केही यूरोपेली संघ ईयू का अधिकारीहरूमाथि प्रतिबन्धको घोषणा
नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर कम्पनीद्वारा निर्मित कोरोनाभाइरसविरुद्धको खोपको पहिलो डोज लगाए
महामारीका कारण लगाइएको प्रतिबन्ध तोडेकोमा चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरामाथि (३५ सय डलर )९४ लाख ११ हजार रुपैयाँ जरिवाना