कर्णालीमा थप ७५ जनामा कोभिड १९ पुष्टी

सुर्खेत-कर्णार्ली प्रदेशमा थप ७५ जनामा कोभिड १९ पुष्टी भएको छ । प्रदेश प्रयोगशाला शुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतष्ठिानको प्रयोगशालामा परिषण गर्दा सो पुष्टी भएको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार नयाँ थपिए संगै कोभिड १९ संक्रमितको संख्या १ सय ९८ पुगेको छ ।