विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघ्यो

काठमाडौं – कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोनाका कारण १३ लाख ५७६ संक्रमितको मृत्यु भइसकेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ९ जहार ७९७ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा ९ हजार ६२३ कोरोना संक्रमितको मृत्यु भएको थियो ।