पर्यटकहरुको आकर्षणको केन्द्र रारा (फोटोफिचर)

मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो राराकाे सरसफाई गर्दै नेपाली सेना ।