सुर्खेतको रामघाटमा विमानस्थल बन्ने सत्यपित्रका २०७९ जेष्ठ १५, आईतवार प्रकाशित सुर्खेत । सरकारले आगामी बजेट मार्फत सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल बनाउने जनाएकोे छ। आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माण गर्ने बताए।