काठमाडौँ – लियोनल मेसी र मोहम्मद सलाहलाई पछि पार्दै बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवानडोस्कीले फिफाको द बेस्ट २०२१ को उपाधि जितेका छन्।
लेवानडोस्कीले लगातार दोस्रो बर्ष फिफाको द बेस्ट अवार्ड जितेका हुन्। यसअघि २०२० मा पनि यो अवार्ड उनले नै जितेका थिए।
बालोन डी अर विजेताले फिफाको बर्ष खेलाडीको उपाधि जित्न नसकेको यो पहिलो पटक हो। यस बर्ष लियोनेल मेसीले बालोन डी अर को उपाधि जितेका थिए।
लागाता दुई वर्ष यो अवार्ड जितेसँगै लेवानडोस्की क्रिष्टियानो रोनाल्डोसँग २९२ पटक यो अर्वार्ड विजेताको रुपमा बराबरी गरेका छन्।