सुदूरपश्चिम प्रदेशको बजेट ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नूभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *