सोमवारदेखि कालीकोट विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो

विद्युत पुगेपछि त्यहाँका व्यापारी,उद्योगी र स्थानीय खुशी

कालीकोट – सोमवारदेखि कालीकोट जिल्ला विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएकाे छ ।

तत्कालीन उर्जा मन्त्री भएको बेला कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्रबहादुर शाहीले कर्णाली सबै जिल्लाहरु राष्ट्रिय प्रशारण लाइन जोड्ने निर्णय भएको थियो ।
दैलेखको दुल्लुबाट कालीकोटसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार भएको कालीकोट वितरण केन्द्रका प्रमुख मेखराज जोसीले जानकारि दिनुभयो

सोमवार राति कालीकोटमा विद्युत पुगेपछि त्यहाँका व्यापारी,उद्योगी र स्थानीय खुशी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *