अधिकृत ओली ९६ हाजार घुससहित रंगेहात पक्राउ

नेपालगन्ज- घरेलु कार्यालय, नेपालगंज बाँकेका अधिकृत हुकुमबहादुर ओली  घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगकाे सम्पर्क कार्यालय नेपालगन्जका प्रमुखका अनुसार लाईसेनस बनाईदिने बहानामा ओलीले ९६ हजार रुपैया घुस लिंदै गर्दा पक्राउ परेका हुन् । मंगलबार उनलाइ अख्तियारको टोलीले  रंगेहात पक्राउ गरेको बताइएकाे छ।