प्रचण्ड भन्नुहुन्छ! देउवाजीलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन, पहिले पनि देउवालाई प्रधानमन्त्री बनाएकै हो।