कर्णालीमा जैविक विसाधी कारखाना स्थापना गरिने- मन्त्री ज्वाला

सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रदेशलाई अर्गानिक बनाउनको लागि जैविक विसाधी कारखाना स्थापना गर्ने भएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक बर्ष २०७७÷०७८ को बजेट प्रस्तुत जैविक विसाधी कारखाना स्थापनाको लागि २ करोड विनियोजन गरेको बताए । साथै उनले उद्योगिक क्षेत्रलाई प्रथामिकतामा राख्दै उद्योग ग्राम स्थापना गर्न ७ करोड ५० लाख बजेट विनियोजन गरेको बताए ।