लकडाउनले पढाईनै नहुदा : विद्यार्थी गोठालो, खेतवारी तिर

सुर्खेत- कोरोना भाईरस संक्रमण रोक थाम तथा नियन्त्रणको लागी चैत्र ११ गते बाट नेपाल सरकारले लकडाउन गरे पछि देश भरिका बिद्यालय बन्द भएका छन् ।
कोरोना माहामारिका कारण पठनपाठन नहुदा मुगु जिल्लाका बिद्यार्थिहरु गोठालो, खेतवारी तिर देखिएका छन् ।