देशभर ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत – पछिल्लो २४ घण्टामा  देशभर ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।