दैलेख- विद्यार्थीको विषयलाई लिएर दैलेखका दुई विद्यायालयका शिक्षक विच झडप भएको छ ।
शुक्रबार सदरमुकाम स्थित रामपुर नजिक विदायार्थीको विषयलाई लिएर दैलेख मोडेल स्कुल र फुलवारि विद्यामन्दिरका शिक्षकविच झडप भएको हो ।
मोडेल स्कुलमा पढ्न आयका विद्यायार्थीलाई फुवारि विद्यायामन्दिरका शिक्षक लिनआयपछि झडप भएको हो । मोडेल स्कुलमार्ना भएका विद्यायार्थी एक दिन फुलवारि विद्यायामन्दिरमा पढ्न गएको र फेरि माडेल स्कुलमै पढ्न आएपछि झडप भएको बुझिएको छ ।
मोडेल स्कुलका एक शिक्षकका अनुसार, अमोडेलमा आएका विध्यार्थी लिन नदिने भनेपछि फुलवारिका शिक्षकले हात उठाएको र प्रतिबादमा झडप भएको हो । प्रहरिले दुवै विद्यायालयका शिक्षकलाई नियन्त्रणमा लिएको छ ।