सुर्खेत । सुर्खेतको भेरी लिफ्ट खोनेपानी आयोजना आगामी २ वर्षमा सम्पन्न गर्न १ अर्ब ३२ करोड रकम विनियोजन गरिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गदै उक्त बजेट विनियोजन गरिएको बताए ।