अदिती सोध्छिन् ‘कुन पोज राम्रो र ’

 

चलचित्र ‘बेञ्जो’को छायांकन सुरु नहुँदा नायिका अदिती वुढाथोकी फुर्सदमा छिन् । चलचित्रको निर्माण रोकिदा यो वर्ष दर्शकसँग अदितीको भेट हुने सम्भावना कम हुँदै गएको छ ।

निर्देशक सुरेन्द पौडेल आफैँले पनि चलचित्रको छायांकनका लागि आफूहरु तयार भएपनि लकडाउनका कारण काम सुरु गर्न नसकेको बताएका छन् ।