एससीसी प्रियिमर कप क्रिकेटमा नेपालको विजयी सुरुआत, मलेसियालाई पाँच विकेटले हरायो

काठमाडौँ – ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । नेपालले शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको हो ।