एकैदिन ९१५ जनामा कोरोना संक्रमण सत्यपत्रिका २०७९ श्रावण १८, बुधबार प्रकाशित काठमाडौं – पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको हो ।