काठमाडौं – बाँकेको भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
पुस १६ गते अस्पताल भर्ना भएका दाङको शान्तिनगर गाउँपालिका –२ का ८० वर्षीय पुरुषको गएराति पौने १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज वलीले जानकारी दिए।