काठमाडौं – लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी ९शाखा अधिकृत० पदका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खुला गरेको हो।
दरखास्त पुस २० गतेसम्म नियमित शुल्कमा र पुस २७ सम्म विलम्ब शुल्क तिरेर दिन सकिने आयोगले जानकारी दिएको छ। दरखास्त अनलाइनबाट पनि दिने सकिने छ।