सुर्खेत – सुर्खेत मा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा तिनिहरुलाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ठाँटीकाध गाउँपालिका–६ दैलेखका ३३ को विष्णु रावत, रास्कोट नगरपालिका–८ कालिकोटका २८ वर्षीय मनबहादुर बुढा, नारायण नगरपालिका–१० दैलेखकाद्वव २१ पुर्ण बबहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । यसबारे थप जानकारी आज दिउँसो पत्रकार सम्मेलनमार्फत जानकारी दिने प्रहरीले जनाएको छ ।