सुर्खेत – अबको एक हप्ताभरि नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौमसविद्ले पूर्वानुमान गरेका छन्
आज सूचना निकालेर विभागले मनसुन पूर्वी नेपालबाट भित्रिने र आउँदो हप्ताभरि देशका धेरैजसो ठाउँहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको हो ।
हप्ताको मध्य तथा अन्त्यतिर प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ । केही उच्च पहाडी र हिमाली ठाउँमा हिमपात पनि हुने विभागले जनाएको छ ।