को मन्त्री आयो, को मन्त्री गयो भनेर हेर्ने होइन काममा ध्यान दिनुहोस : सूचना प्रविधि मन्त्री थापा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्रालयमा को मन्त्री आयो, को मन्त्री गयो भनेर नभइ मन्त्रालयको काममा ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

मन्त्री थापाले बिहीवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भन्दा मन्त्रालयको काममा कर्मचारीहरूको ध्यान जानुपर्ने बताउनुभयो ।

मन्त्री थापाले नागरिकलाई सूचना प्रविधिको पहुँचमा लैजान सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्त्वपूर्ण भूमिका आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *