यि हुन ओलीलाई विश्वासको मत नदिने एमालेका २८ सांसद

प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीलाई संसदमा आफ्नै पार्टीका २८ सांसदले विश्वासको मत दिएनन्।

प्रतिनिधी सभामा सोमबार मतदान हुँदा माधव नेपाल पक्षका सांसद्हरू अनुपस्थित भएका हुन।

माधव नेपाल पक्षको साथ नपाएपछि १२१ सांसद भएको पार्टीको संसदीय दलका नेताको पक्षमा जम्मा ९३ मत पर्यो। नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टीका १५ र राष्ट्रिय जनमोर्चाका सांसद्ले विपक्षमा भोट खसाले।

संसद् सचिवालयका अनुसार ओलीको पक्षमा भोट नदिने एमाले सांसद्हरूः

१.माधवकुमार नेपाल
२.झलनाथ खनाल
३.योगेश भट्टराई
४.पवित्रा निरौला खरेल
५. जयकुमार राई
६. यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९.कृष्णलाल महर्जन
१०. भवानी खापुङ
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८ . भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०.  सरला यादव
२१. पुष्पाकुमारी कर्ण
२२. कल्याणी खड्का
२३. निरादेवी जैरु
२४. कलिला खान
२५.लक्ष्मीकुमारी चौधरी
२६. मुकुन्द न्यौपाने
२७. सुरेन्द्र पाण्डे
२८. रामकुमारी झाँक्री

 

himalkhabar