सुर्खेत – कर्णालीमा कोरोनाबाट थप एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको छ
योसँगै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
वीरेन्द्रनगर नगरपालिका १० कि ३२ वर्षीया महिलाको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा शुक्रबार साँझ ७ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए ।