प्रधानमन्त्री ओली आज त्रिदेशीय फुटबल हेर्न दशरथ रंगशाला जादै

प्रधानमन्त्री केपी शर्मा ओली आज त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न दशरथ रंगशाला जानुहुनेभएको छ

फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभएको छ
फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन्।

साँझ साढे पाँच बजेबाट सुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु सुवास नेम्वाङ लगायतका नेता र केही मन्त्री पनि सहभागि हुने ओली निकट नेता तथा संसदीय दलका प्रमुख सचेतक भट्टराईले बताउनुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *