प्रधानमन्त्री ओली आज आफ्नो गृहजिल्ला झापा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो गृहजिल्ला झापा जान लाग्नुभएको छ

झापा जान लाग्नुभएका ओली आइतबार झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

यस्तै उहाँले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने पनि कार्यक्रम    रहेकाे छ।

प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्कनुहुनेछ