दाङ-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा थप एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटीभ देखएिपछि उनको सम्पर्कमा आएका १२ चिकित्सम र ५१ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् । आकस्मीक सेवामा काम गर्ने थप एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटीभ देखएिको प्रतिष्ठान स्रोतले जनाएको छ । थप १ जनामा संक्रमण देखीएसंगै उनको सम्पर्कमा आएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाइ क्वारेन्टाइनमा राखिएको छ । यस अघि सर्जरी विभागका १ चिकित्सक र ३ स्वास्थ्यकर्मीमा कोरोना पोजेटीभ देखएिको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परिक्षण गर्दा ति स्वास्थ्यकर्मीमा पनि देखएिको हो । संक्रमण देखीए पनि शल्यकृया बाहेक अन्य सेवा सूचारु रहेका छन् ।
ताजा खबर