वीरेन्द्रनगरमा मोटरसाईकल र अटो एक आपसमा ठाक्किदा दुई जना घाइते

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाईकल र अटो एक आपसमा ठाक्किदा दुई जना घाइते भएका छन् ।
यरिचौक–मुलपानी नजिकै गलत दिशाबाट आएको अटोमा मोटरसाईकल ठोक्कीएको हो ।

भे १ ह ३७३० नम्बरको अटो र भे ७ प ८२७५ नम्बरको मोटरसाईकल ठोक्कीदा दुई जना घाइते भएका हुन
घाइते हुनेमा वीरेन्द्रनगर–१ का ११ वर्षीय घनश्याम खड्का मोटरसाईकल चालक र सोही ठाउँका ३९ वर्षीय अम्मर खत्री अटो चालक रहेका छन् ।