प्रधानमन्त्री केपी शर्मा ओलीले १ हजार एक सय ९९ सदस्यीय समिति बनाउने प्रस्ताव

काठमाडौं-नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । १ हजार एक सय ९९ सदस्यीय समिति बनाउन उनले प्रस्ताव गरेका छन् ।