धनगढी । ’ आएको छ ।
सेती अस्पतालमा २५ दिनदेखि उपचाररत वडा नम्वर ५ की ३४ बर्षीय ती महिलाको पाँच पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो।
कोरोना पुष्टि भएपछि संक्रमित महिलाको पाँच पटक सम्म परीक्षण भईसकेको र सबै रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।श्रेष्ठका अनुसार अवस्था भने समान्य रहेकाे छ ।