डा. गोविन्द केसी २१ दिनपछि कोरोना संक्रमणमुक्त

काठमाडौं – डा. गोविन्द केसी कोरोना संक्रमणमुक्त भएका छन् । उनी २१ औँ दिनमा कोरोना संक्रमणमुक्त भएका हुन् । उनी अहिले बेलुका त्रिवि शिक्षण अस्पतालबाट कोरोनामुक्त भएपछि डिस्चार्ज भएका हुन् ।