कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु सत्यपत्रिका २०७७ जेष्ठ ७, बुधबार प्रकाशित नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सेतोपाटीलाई जानकारी दिए।