ललितपुर–३ मा अमृत खड्काले मतान्तर बढाए, पम्फालाई तोसिमाले उछिनिन्

काठमाडौं – ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ। मालेका अमृत खड्काले ९३६ मत पाएका छन्।

दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा। तोसिमा कार्कीले ८७५ मत पाएकी छन्। यस्तै नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा पुगेकी छन्। उनले ७७५ मत पाएकी छन्।