रोनाल्डो बने अप्रिल महिनाको उत्कृष्ट खेलाडी

काठमाडौं – म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगमा अप्रिल महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।

प्रिमियर लिगले रोनाल्डोलाई बिहीबार ुप्लेयर अफ द मन्थु घोषित गरेको छ ।

रोनाल्डोले अप्रिल महिनाको उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ द मन्थ अवार्ड जितेका हुन् ।

रोनाल्डोले अप्रिलमा ५ गोल गरेका थिए ।

रोनाल्डोले छैटौं पटक प्लेयर अफ द मन्थ अवार्ड जितेका हुन् ।

ह्यारी केन र सर्जियो अग्युरोले सर्वाधिक ७(७ पटक प्लेयर अफ द मन्थ अवार्ड जितेका छन् ।