राजदूत क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त

काठमाडौं – भारत सरकारले नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेको छ । उनी अहिले नेपालको राजदूत भएर काम गरिरहेका छन् ।

सन् १९८८ बाट कूटनीतिक क्षेत्रमा क्वात्रालाई सोमबारको बैठक उनलाई नियुक्त गरेको क्याबिनेट सेक्रेटरी दीप्ति उमाशंकरले जनाएका छन् ।