काठमाडौं – चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन्स समेत रहेको चेल्सीले फ्रेन्च क्लब लिलेलाई २(१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४९१ गोल अन्तरको नतिजा निकालेको हो।
चेल्सीले पहिलो लिगमा लिलेलाई २(० गोल अन्तरले पराजित गरेको थियो।
दोस्रो लिगमा २(१ को नतिजा निकाल्ने क्रममा चेल्सीका लागि क्रिस्टियन पुलासिक र सेजार जपिलीक्यूएटाले एक एक गोल गरेका थिए । त्यसैगरी लिलेका लागि बुराक यिलमाजले एक गोल पेनाल्टी मार्फत गरेका थिए।