एमालेको ५० जिल्लामा नेतृत्व चयन (सूचीसहित)


काठमाडौं – नेकपा एमालेले दुई विशेष कमिटीसहित ५० जिल्लाको नेतृत्व चयन गरेको छ।

शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ५० जिल्लामा नेतृत्व चयन गरेको हो।

अहिलेसम्म प्रदेश १ का ११, प्रदेश २ को २, बागमती प्रदेशका ११ जिल्लामा नेतृत्व चयन भइसकेका छन्। त्यस्तै गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशका ४ जिल्लामा नेतृत्व चयन भएको एमालेले जनाएको छ। ​

कुन जिल्लामा को अध्यक्ष ?

प्रदेश १

झापा – दीपक कार्की

 मोरङ – ऋषिकेश पोखरेल

 खोटाङ – रामप्रसाद दंगाल

 धनकुटा – इन्द्रमणि पराजुली

 तेह्रथुम – तेजमान कन्दङवा

 पाँचथर – राजकुमार भण्डारी

 भोजपुर – शरण राई

 इलाम( महेश बस्नेत

 सोलुखुम्बु( डुफकुमार बास्तोला

 उदयपुर( प्रमेश्वर घिमिरे

 ओखलढुंगा– शंकर कटुवाल

प्रदेश २
सप्तरी – ताराकान्त चौधरी​

 सिरहा – चन्द्रेश्वर मण्डल

बागमती

 धादिङ – भूमी त्रिपाठी

 काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

 भक्तपुर – बचन देउजा

 रसुवा – कर्णेल तामाङ

 रामेछाप – आनन्दकुमार श्रेष्ठ

 नुवाकोट – बद्री मैनाली

 मकवानपुर – एकलाल श्रेष्ठ

 काठमाडौं – दीपक निरौला

 ललितपुर – पुरुषोतम आचार्य

 सिन्धुली( कुमारबहादुर कार्की

 दोलखास् नरबहादुर श्रेष्ठ

गण्डकी
गोरखा – प्रेम गुरुङ

 तनहुँ – श्रीप्रसाद श्रेष्ठ

 म्याग्दी – देवेन्द्र केसी

 लमजुङ – कृष्णप्रसाद अधिकारी

 बागलुङ( हिराबहादुर केसी

 पर्वत–राजु पौडेल

 नवलपुर–मुक्ती पाण्डे

लुम्बिनी

 पाल्पा – धनेन्द्रराज घिमिरे

 गुल्मी – बालकृष्ण काउछा मगर

 अर्घाखाची – पिताम्बर भुसाल

 बाँके – किस्मत कुमार कक्षपती

 बर्दिया – लालबहादुर श्रेष्ठ

 दाङ – हुकुमबहादुर बस्नेत

 रुपन्देही – तेजेन्द्र केसी

 कपिलवस्तु – डम्मर शर्मा

 नवलपरासी ९पश्चिम० – दीपेन्द्र अधिकारी

 प्युठान–बिजयविराज विष्ट

कर्णाली

 डोल्पा – शेरबहादुर बुढा

 सल्यान – गोविन्द पुन मगर

 जुम्ला – शान्तिलाल महत

सुदूरपश्चिम

 डडेल्धुरा – प्रकाश साउद

 बैतडी – सुरेन्द्र पाल

 डोटी-चक्र मल्ल

 कैलाली -रतन थापा

गैरभौगोलिक जिल्ला

 मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

 पेशागत विशेष – उमेश ढकाल