राप्रपा महाधिवेशन : लिङ्देन ११२१ थापा १०२०

काठमाडौं– राप्रपा एकता महाधिवेशनको मतगणनामा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले अग्रता कामय गर्दै १०२० मत प्राप्त  गर्नुभएको छ ।
मतगणनाबारे कुरा गर्दै राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले  मत गणना हुँदा कमल थापले १०२० मत प्राप्त गर्नु भएको र राजेन्द्र लिङ्देनले ११२१ मत प्राप्त गर्नु भएको बताउनुभयो । कुल तीन हजार ८७३ जनाले मतदान गर्नु भएको थियो । मत गणना अन्तिम चरणमा पुगेको र अध्यबाहेक अन्यको परिणामा आइसकेको जनाइएको छ ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ।