नेपाली फुटबल टोली आज स्वदेश फर्किँदै

काठमाडौं – साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किँदैछ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०का अनुसार नेपाली टिम बिहान ९स्१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छ।

गत शनिबार माल्दिभ्समा सम्पन्न फाइनलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो। नेपाल साफको फाइनलमा पहिलो पटक पुगेको हो।