काठमाडौं—काठमाडौं उपत्यकामा २१६ सहित थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १६० जना, भक्तपुरमा ५० जना र ललितपुरका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।