नवनियुक्त मन्त्रीहरुको राष्ट्रपति द्वारा शपथ ग्रहण

काठमाडौं – नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीलेशपथ ग्रहण गराउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो ।
राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति भण्डारीले नानियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो ।