सुर्खेत – बराहताल मुभी हाउसको प्रस्तुती (प्रकाश शाही)को तीज कोशेली “मेरो नाचो” बिहीबार प्रकाश शाही यूट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।
उक्त तीज गित मेरो नाचो‘। मा स्वर सुनिता बि.सी ले दिनुभएको छ। भने लय र शब्द प्रकाश शाहीको रहेको छ । त्यसैगरी एरेन्ज बिपिन आचार्य , अभिनयः सुधा कार्की, बिनम कंडेल, ममता खडलुक, जानकी शाही, लक्ष्मी शाही, भुमिका खड्का , छायांकनः अर्जुन सापकोटा, सम्पादन \ रंग संयोजनः निर्मल प्याकुरेल, श्रृंगार : इन्द्रजित खड्का, कोरियोग्राफीस् सिता भन्डारी ले गर्नुभएको छ । उक्त गीतको निर्माता ( ज्योती पौडेल शाही), निर्देशक चन्द्र मन्दिर हुनुहुन्छ साथै पोस्ट प्रोडक्स श्रीनाथ फिल्मस् प्रा.ली बाट भएको छ ।
गीतमा बाढी आयो पुल बगायो, पहिरोले बाटै छेक्यो, कोरोनाले व्यापार डुब्यो, भएको रोजगारि गयो, भुकम्पले घर भत्कायो उठिबास लगायो, साहुले बन्दी बनायो लगायतका विषयवस्तु हरू समेटिएको छ । यश गीतमा मात्र नभए प्रकाश शाही ले सुन फन्या कर्णाली, राजा भन्याको राजै हो, टिङ टिङ घन्टि बजाउँदै लगायतका झन्डै आधा दर्जन गीतहरूमा लयरशब्द दिइसक्नु भएको छ।
गीत हेर्नका लागि तल दिइएको यूट्यूब को लिङ्क मा क्लिक गर्नुहोला ।।